आजदेखि युरोकप फुटबलको क्वाटरफाइनल

काठमाडाैं। युरोकप फुटबलको क्वाटरफाइनलका खेलहरू आजदेखि सुरू हुँदैछन्। पहिलो क्वाटरफाइनलमा राति ९ः४५ बजे सेन्ट पिटर्सबर्गमा स्वीट्जरल्यान्ड र स्पेन भिड्नेछन्। स्वीट्जरल्याण्ड फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने स्पेन क्रोएसियालाई हराएर अन्तिम ८ मा पुगेको हो। दोस्रो क्वाटरफाइनलमा राति १२ः४५ बजे बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन्। बेल्जियमले पोर्चुगल र इटालीले अस्ट्रियालाई हराएर क्वाटरफाइनलमा पुगेका हुन्।

सम्बन्धित सामग्री

अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं । अष्ट्रियालाई हराउँदै जर्मनी युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्रेन्टफोर्डमा बिहीबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । जर्मनीको लागि लिना मागुल र अलेजान्द्रा पोपले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १–० अग्रता दिलाएकी थिइन् । […]

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो खेल ब्राइटनको एमेक्स रंगशालामा हुने भएकाे छ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड बुधबारको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ । उता फिफा वरियतामा […]

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

२० असार, काठमाडौं । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोली नै दोस्रो सेमिफाइनलमा […]

चेक गणतन्त्रविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

युरोकप फुटबलअन्तर्गत आज क्वाटरफाइनल खेलमा चेक गणतन्त्र र डेनमार्क तथा इङल्यान्ड र युक्रेन एकअर्कामा भिड्दैछन् । चेक र डेनमार्कबीचको खेल नेपाली समयअनुसार ९ः४५ मा  अजरवैजानको बाकु ओलम्पिक रंगशालामा हुँदैछ । अन्तिम १६ मा १० खेलाडीमा सिमित नेदरल्यान्डस्लाई हराउँदै चेक गणतन्त्रका क्वाटरफाइनलमा आइपुगेको हो । समूह चरणमा एक जित र एक बराबरीपछि दोस्रो चरण पुग्ने पक्का गरिसकेको चेक गणतन्त्र अन्तिम खेलमा इङल्यान्डसँग राजित भएको थियो ।यता, समूह चरणमा डेनमार्कको यात्रा सबैभन्दा सनसनीपूर्ण रह्यो । फि

युरो कप २०२० : आजदेखि क्वाटरफाइल खेल हुँदै

१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति […]

बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनल : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । बेल्जियम र चेक रिपब्लिकले युरोकप फूटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् । स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा साविक विजेता - युरोकप फुटबल

पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा

पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए । उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन ।

युरोकपमा आजदेखि नकआउट चरणका खेल

एजेन्सी। युरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल सुरु हुँदैछन्। नकआउट चरण अन्तर्गत आजराति दुई खेल हुँनेछन्। प्रिक्वाटरफाइनलको पहिलो खेलमा राति ९ः४५ बजे वेल्स र डेनमार्क प्रतिस्पर्धा गर्दैछन्। नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने खेलमा जित हात पार्दै क्वाटरफाइनल पुग्ने दाउमा दुवै टोली हुनेछन्। यस्तै राति १२ः४५ बजे इटाली र अस्ट्रिया भिड्नेछन्। यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको वेम्बली रंगशालामा हुनेछ।