टाइब्रेकरमा पुगेको ‘नाटकीय’ खेलमा विश्व च्याम्पियन फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा

नाटकीय खेलमा विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै स्वीट्जरल्यान्ड युरोकप २०२० को क्वाटरफाइनल पुगेको छ। टाइब्रेकरमा फ्रान्सका तर्फबाट पाचौँ प्रहार गरेका केलियन एमबाप्पे चुकेका थिए।  निर्धारित तथा अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। जारी प्रतियोगितामा यो पहिलो टाइब्रेकर थियो। निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त […]