युरोकपमा आजदेखि नकआउट चरणका खेल

एजेन्सी। युरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल सुरु हुँदैछन्। नकआउट चरण अन्तर्गत आजराति दुई खेल हुँनेछन्। प्रिक्वाटरफाइनलको पहिलो खेलमा राति ९ः४५ बजे वेल्स र डेनमार्क प्रतिस्पर्धा गर्दैछन्। नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने खेलमा जित हात पार्दै क्वाटरफाइनल पुग्ने दाउमा दुवै टोली हुनेछन्। यस्तै राति १२ः४५ बजे इटाली र अस्ट्रिया भिड्नेछन्। यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको वेम्बली रंगशालामा हुनेछ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल : नकआउट चरणकाे आज दुई खेल

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछन । समूह चरणको खेल सकिएको भोलिपल्टै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् । आजदेखि सुरु हुने नकआउट चरणका खेल अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता […]

युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

काठमाडाैं : १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ।नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन्।वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चर

युरोकपका नकआउट चरणका खेल आजदेखि, वेल्स र डेनमार्क भिड्दै

१२ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । नकआउट चरण अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा आज वेल्स र डेनमार्क भिड्दैछन् । खेल नेदरल्याण्ड्सको आम्सटरडम एरेनामा नेपाली समयअनुसार राति …

युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदै

काठमाण्डाै - युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह 'बी' को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो । समूह चरणका खेलमा डेनमार्कले रुसलाई हराएको थियो भने फिनल्यान्ड र बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित ...