पेट्रोलियममा भएको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले आन्दोलन चर्काउने

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको सबै विद्यार्थी संगठनले विरोध गरेका छन् । सोमबार नेविसंघको कार्यालयका भएको विद्यार्थी संगठनहरूको बैठकले ज्ञापनपत्र बुझाउनेदेखि सडक आन्दोलन चर्काउनेसम्मका कार्यक्रम गर्ने निर्णय गरेको छ । जसअनुसार मंगलबार...

सम्बन्धित सामग्री

गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ ३ विद्यार्थी संगठन आन्दोलनमा

३ साउन, काठमाडौं । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेका हुन् । उनीहरुले नेकपा एमालेको […]

सरकार विरुद्ध अनेरास्ववियुको मौन आन्दोलन

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार विरुद्ध सांकेतिक मौन आन्दोलन गरेको छ । अनेरास्ववियु त्रिवी कमिटीको आयोजनामा मूल्य वृद्धि फिर्तासहित नियमन नियन्त्रणका नारा लेखिएको प्लेकार्ड बाेकेर विद्यार्थीले मौन प्रदर्शन गरेको अनेरास्ववियु...

विश्वविद्यालयसँग सहमति पछि विद्यार्थी आन्दोलन स्थगित

काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]

अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सात विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं । सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति आफूहरू गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार संयुक्त रुपमा विज्ञप्ति निकालेर उनीहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुक अध्यक्ष […] The post अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सात विद्यार्थी संगठन आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन :  ६ विद्यार्थी संगठन

६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकटसमाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट अखिल छैठाैँका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्द

शैक्षिक मुद्दा बिर्सदै विद्यार्थी संगठन

काठमाडौं, असार २७ । कुनै समय थियो नेपालमा विद्यार्थी आन्दोलन र शक्ति भनेपछि राज्य पनि कुनै निर्णय गर्दा २ पटक सोच्ने गथ्र्यो । तर, अहिले माउ पार्टीको एजेण्डा मात्र ठिक देख्ने र शैक्षिक मुद्दा बिर्सदै जाँदा विद्यार्थी संगठनको अस्तित्व माथि नै प्रश्न उठिरहेको छ । वि.स. २०६२/६३ सालको जनआन्दोलन र परिवर्तनको माहोल सिर्जना गर्न विद्यार्थी […]

आगामी आन्दोलनको ‘मोडालिटी’ तय गर्दै संयुक्त विद्यार्थी संगठन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बसिरहेको छ । आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने नेविसंघ महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो । बैठकले देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ […]