यस्तो छ नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना [पूर्णपाठ]
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा कार्यक्रम र योजनाहरु रहेका छन्।
नेपाल सरकारले पछिल्लो समय गरेका महत्वपूर्ण निर्णहरुमध्ये स्वास्थ्य क्षेत्र सुधारका लागि गरेको आठबर्से नयाँ रणनीति योजना जनस्वास्थ्यका हिसाबले निकै महत्वपूर्ण र स्वागतयोग्य छ । झन्डै डेढ महिनाअघि बसेको नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९÷८० – २०८७÷८८) स्वीकृत गर्ने निर्णय गर्नुले भावी योजना बनाउने बाटो खोलेको छ । तर यति ठूलो […]
सरकारले स्वास्थ्य क्षेत्रको सात वर्षे रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले 'नेपाल स्वास्थ्य क्षेत्र-रणनीतिक योजना २०७९/८०-२०८७/८८ पास गरेको हो। मन्त्रिपरिषदबाट रणनीति पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग आउने बाटो खुलेको छ।
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बुधबार बैठक बसेको हो ।बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका थिए । बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो । राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।समितिको सदस्यहरूमा स्वास्थ
१ भदौं, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमको समस्या समाधान गर्ने बनेको कार्यदलको पहिलो बैठक बुधबार बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य बीमा समस्या समाधान गर्न तथा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएकाले अहिले देखिएका समस्या समाधान गर्न कार्यदल […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससँग विहिवार भेटवार्ताका क्रममा नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले स्वास्थ्य सेवाहरुमा सबैको समतामूलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तिय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताउँनुभयो । मन्त्री खतिवडाले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० पनि तर्जुमाको चरणमा रहेको बताउँदै सरकारले संक्रामक र […]
सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना […]
काठमाण्डाै – सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिक गरेको छ । आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ (पञ्चवर्षीय) मन्त्रालयले सर्वजनिक गरेको हो ।
रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यसहित २०२१/२६ रणनीतिक योजना ल्याएको बताउनुभयो । उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी , समता...
सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताउनुभयो।
सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् । उनले यो रणनीतिक योजनाले एचआईभी स
कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजना बनाउनका लागि कार्य अगाडि बढाएको छ।कोरोनाको तेस्रो लहर रोकथामका लागि अपनाउनुपर्ने सावधानीसँगै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धिका लागि कार्य अगाडि बढाउन लागेको हो।त्यसका लागि सम्बन्धित निकायसँग समन्वयात्मक बैठकको आयोजना गरी सुझाव लिने कार्य भइरहेको छ। नयाँ आर्थिक वर्ष शुरुवात भएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरानाको पहिलो र दोस्रो लहरमा गरिएको तयारी र सम्पादन गरिएका कार्यहरुको समीक्ष