स्वास्थ्य बीमा कार्यदलको बैठकमा रणनीतिक योजना प्रस्तुत

१ भदौं, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमको समस्या समाधान गर्ने बनेको कार्यदलको पहिलो बैठक बुधबार बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य बीमा समस्या समाधान गर्न तथा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएकाले अहिले देखिएका समस्या समाधान गर्न कार्यदल […]

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा सुधारमा विश्व बैंकको १० करोड डलर सहायता

काठमाडौं । नेपालको स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि World Bank ले १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । विश्व बैंक कार्यकारी सञ्चालक समितिको शुक्रवारको बैठकले A quality health system कार्यक्रम सञ्चालनका लागि उक्त रकम स्वीकृत गरेको हो । ‘स्वास्थ्यमा प्राथमिकता दिएर लगानी गरेमा नेपालले सुधारिएको स्वास्थ्य परिणाम, उत्पादकत्व वृद्धि र आर्थिक वृद्धिलगायतको फाइदा लिन सक्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने । नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२ को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउन संघीय स्तरमा स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्नेछ

स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन योजना पेस

स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बुधबार बैठक बसेको हो ।बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका थिए । बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो । राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।समितिको सदस्यहरूमा स्वास्थ