काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससँग विहिवार भेटवार्ताका क्रममा नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले स्वास्थ्य सेवाहरुमा सबैको समतामूलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तिय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताउँनुभयो । मन्त्री खतिवडाले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० पनि तर्जुमाको चरणमा रहेको बताउँदै सरकारले संक्रामक र […]