उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ? किन उचालियो भाउ ?

२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]

सम्बन्धित सामग्री

सेयरधनीलाई ५ प्रतिशत लाभांश दिँदै बुटवल पावर कम्पनी

काठमाडाैँ – बुटवल पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। हालै सम्पन्न भएको कम्पनीको ३१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने  भएको हो। नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो […]

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

यी हुन् २० प्रतिशतभन्दा धेरै दिने लाभांश दिने कम्पनी, युनिलिभरका सेयरधनी मालामाल

सूचीकृत २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गरेको घोषणा अनुसार यसवर्ष सेयरधनीलाई सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले दिँदैछ । युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । अर्थात् सो कम्पनीको एक कित्ता सेयर हुने सेयरधनीले यसपालि १२ सय १५ रुपैयाँ लाभांश पाउँदैछन् । यसपालि घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सो संस्थाले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३

सिद्धार्थ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

३० कात्तिक, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । २९ कात्तिक मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले सेयधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ […]

नेपाल लाइफको लाभांश पारित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश वितरण प्रस्ताव पारित भएको छ । कम्पनीको २१औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७३६८...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौ, २५ माघ । प्रुडेन्सियल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २४ गते सम्पन्न बैठकले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

यी हुन् अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनी

गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। राष्ट्र बैंकले नगद लाभांशमा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरलाई प्राथमिकता दिएका छन्।

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२५ साउन, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ […]