नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’ बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा सबैभन्दा बढी कारोबार (टर्नओभर) कति छ ? २१ अर्बको ! गत वर्षको अगस्त महिनामा दुई दिन… Continue reading