ए सडक तँ कति बिग्रेको

ए सडक तँ कति बिग्रेको पानी पर्छ तैं हिलाम्मे हुनुपर्ने घाम लाग्छ तैं धुलाम्मे हुनुपर्ने हावा चल्छ पोल ढल्छ तैं रोकिनुपर्ने बीचबीचमा तैं उक्किनुपर्ने खाल्डाखुल्डी तैं पर्नुपर्ने ए सडक तँ कति बिग्रेको ? बाटो भुलेर भट्टी छिरेका विजय सुब्बाका सम्धीज्यू भन्दा बढी ए सडक तँ कति बिग्रेको ? मैले के यति भनेको थिएँ सडक त […]

सम्बन्धित सामग्री

देशभर ठूला सडक कति ?

असारसम्म  देशभर राष्ट्रियस्तरका ३४ हजार दुई सय ३९ सडक बनेका छन् । त्यसमा १८ हजार ५२ सडक कालोपत्रे छन् । यसैगरी, ग्राबेल सडक सात हजार ६ सय ९६ र आठ हजार चार...

होली पछि सर-सफाई गर्दै काठमाडौं महानगरपालिका

हिजो होलीपर्वमा रंगरोगन वढि प्रयोग भएकाले काठमाडौ उपत्यकाको सडक फोहर भएका छन । कति ठाउँमा समुदाय आफैले सरसफाई गरेका छन भने कति ठाउँमा नगरपालिका सरसफाई कर्मचारी सरसफाई गर्दैछ ।...

‘ओइ सरकार ! कति पटक म्याद थपेपछि बन्छ सडक?’

दाङ : बिग्रिएको बाटोमा, बतासले धुलो उडाउँछ।विचरो चालकले, जसोतसो गाडी गुडाउँछ।।आफन्त भेट्न जाने, यमराजले हो, की लाने?हिउँदमा धुलो छ, बर्खामा खाल्टाले गाडी डुबाउँछ।।।सेटिङमा मिलाए, ठेक्का आफैलाई दिलाए।कमिसन खाए, विचौलिया नेता मिलाए।।कसले कति खाए, बाटो बर्बाद बनाए।।न्याय कसले दिन्छ, न्यायको मूर्ति आफै बिलाए।।।यो मुक्तक कुनै प्रतियोगितामा नभइ डाक्टर लोकराज पराजुलीले मंगलबार दाङको घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कविता वाचन कार्यक्रममा वाचन गरेका थिए।  अलपत्र तुलसीपुर– घोराही चारलेन

प्रदेश १ मा ५ वर्षमा कति भवन बने ?

प्रदेश १ सरकारको पहिलो कार्यकाल सकिन लाग्दा विकास निर्माण तथा भौतिक प्रगति कति भयो भन्ने विषय समीक्षा सुरु भएको छ । प्रदेशसभामा सांसदहरुले पनि प्रदेश आएपछिको परिवर्तन के भयो भन्दै जानकारी गराउन प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प्रदेशले हालसम्म ११ वटा बहुवर्षे भवनहरु निर्माण सम्पन्न गरेको छ । अन्य ४५ वटा भवनहरु भने निर्माणको अन्तिम चरणमा छन् । प्रदेश सरकारले शहरी विकास तथ

सडक बालबालिकाको केन्द्रबिन्दु सिविन नेपाल

आजभन्दा २२ वर्षअघि सडक बालबालिका कति छन् भनेर अनुसन्धान गर्दा करिब ५ हजार बालबालिकाको डाटा संकलन भएको थियो । तर अहिले काठमाडौंको स्थिति फेरिएको छ । हाल सडक बालबालिकाको संख्या निकै कम छ । यसका लागि सडक आश्रित बालबालिकाका निम्ति पैरवी गर्दै आएका विभिन्न संस्थाहरुले सहयोग पुर्याइरहेका छन् ।यस्तै संघ संस्थामध्ये एक गैरसरकारी संस्था सिविन नेपालले सडक बालबालिकाको सशक्तीकरण प्रक्रियामा सघाउँदै आएको छ ।राजधानीमा अवस्थित सिविन नेपालको स्थापना सन् १९८७ मा भएको हो । ३५ वर्षअघि सडकमा जोखिमपूर्ण जिवन बिताइरह

पानीपुरीको पानीको अमिलोपन कति हानिकारक

एजेन्सी, १७ असार । पानीपुरी मन नपराउने सायदै होला । ठूला रेस्टुरेन्ट र होटलहरूमा पाइने पानीपुरी भन्दा सडक छेउको ह्यान्डकार्टमा पाइने पानीपुरी बढी स्वादिलो लाग्छ । ललितपुरमा पानीपुरीमा बिक्रीमा प्रतिबन्ध लगाइएको छ । उपत्यकामा हैजाका बिरामी बढेका छन् । ललितपुर महानगरपालिकाले पानीपुरीको पानीमा हैजाको ब्याक्टेरिया भएको दाबी गरेको छ । सबैभन्दा पहिला सडक किनारका पानीपुरी […]

हिमपातले कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक अबरुद्ध, जनजीवन कष्टकर

जुम्ला – बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । प्राप्त सूचनाअनुसार कालिकोटको पिलिमा सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।उनका अनुसार हिउँ पन्छाउन कालिकोटतर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यद्यपि, के कति अबरुद्ध भएको भन्ने सूचना आएको छैन । त्यस्तै […]

कति राम्रो वहाना : पानी परेर सडक मर्मत भएन

वर्षायाम सुरु भएपछि राजधानी काठमाडौं लगायत देशभरका सडकमा भैंसी छिर्ने खाल्डा बनेका छन । जथाभावी खनिएका डलका कारण मानिसको ज्यान समेत गैसकेको छ, दुर्घटना त कति कति ! तर, सडक मर्मत गर्न अझै वहाना खोजिएको छ– पानी पर्न रोकिएन । अझै केही दिनसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । त्यसैले …

देशभरका १४ वटा सडक अवरुद्ध

केही  दिनयताको  लगातार  वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिए । महानिर्देशक  थापाले  के  कति  कारणले  अवरुद्ध  भएको हो, सोको आधारमा सडक सञ्चालनमा ल्याउने समय लाग्ने गरेको जानकारी दिए ।  सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम  भइरहेको  छ  ।  सडक  विभागले  मुलुकभरका ...