काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटक पटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । पत्राचार र कामपाको पटक पटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए। “अहिलेसम्म […]