कोरोना न्यूनीकरणका लागि जनचेतनासहित मास्क वितरण

सप्तरी– इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीले बुधबार २ सय ५० वटा मास्क वितरण गरेको छ । विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चौकमा बढ्दो कोरोना भाइरस न्यूनीकरणका लागि मास्क नलगाएका स्थानीय सर्वसाधारणलाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् । उक्त वडाका वडा अध्यक्ष, स्थानीय सर्वसाधारणको उपस्थितिमा मास्कको महत्त्वको विषयमा जनचेतना […]

सम्बन्धित सामग्री

साताव्यापी निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

थानकोट जेसिज र महानगरीय प्रहरी वृत्त थानकोटद्वारा संयुक्त रुपमा आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा निःशुल्क मास्क वितरण गरी कार्यक्रम समापन गरिएको छ ।पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना संकमण न्यूनीकरण गर्न चन्द्रागिरि नगरका मुख्य स्थान थानकोट, चेकपोस्ट, बलम्बु गुर्जुधारा, सतुंगल, तीनथाना, नैकाप, दहचोक, सिर्जनाचोकमा निःशुल्क मास्क वितरण […]

उदयपुरमा प्रहरीद्वारा मास्क वितरण

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ वटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले […]

उद्योग संगठन मोरङको मास्क वितरण अभियान

कोरोना महामारीको संक्रमण बढेसँगै उद्योग संगठन मोरङले मास्क वितरण अभियान सुरु गरेको छ ।विगत केही दिनयता बढदो क्रममा रहेको कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गरी संगठनले विराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान सुरु गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भिड हुने स्थानमा सात […]

दशैंमा घर फर्किने यात्रुलाई लक्षित गरी मास्क वितरण

२० असोज, काठमाडौं । वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण गरेको छ । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले मास्क लगाउनु पर्ने सन्देश दिंदै कोटेश्वरमा मास्क वितरण गरेको हो । संस्थाका सुपरभाइजर रकी तुलसीवाख्यले काठमाडौं महानगरपालिकाको समन्वयमा स्मल अर्थ नेपालसँग मिलेर कोभिडबारे चेतनामुलक कार्यक्रम गरेको जानकारी […]

‘सानो पाइला’ले एक लाख मास्क वितरण गर्ने

१४ असोज, वीरगञ्ज । ‘नेपाल मास्क अभियान’का लागि सानो पाइला नामक गैरसरकारी संस्थाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । मास्क प्रयोग बढाउन सरकारले शुरु गरेको ‘नेपाल मास्क अभियान’मा ऐक्यबद्धता जनाउँदै सानो पाइलाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको हो । संस्थाका संस्थापक कञ्चन झाले भने, ‘आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित […]

नेता पौडेलद्वारा ५० हजार मास्क वितरण

दमौली, २९ जेठ: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम पौडेलले मास्क अभियान सञ्चालन गरेका हुन् । अभियान अन्तर्गत केन्द्रीय सदस्य पौडेलले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरेका छन् । चार नगरपालिका […]

प्रहरीद्वारा १२ सयजनालाई निःशुल्क मास्क वितरण

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबिस घण्टामा १२ सयलाई निःशुल्क मास्क वितरण गरेको छ। नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’अन्तर्गत उनीहरूलाई मास्क वितरण गरिएको हो। कोरोना नियन्त्रण अभियान चलाउने क्रममा सोही अवधिमा प्रहरीले स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा ५९७ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई ६१ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीद्वारा करिब साढे चार लाखलाई निःशुल्क मास्क वितरण

काठमाडौं। नेपाल प्रहरीले 'तपाईंको मास्क खोई?' कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३०१ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि निशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कोरोना महामारी नियन्त्रण गर्न बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

प्रहरीद्वारा १ हजार ८१४ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ८१४ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित 'तपाईंको मास्क खोई ?' कार्यक्रमअन्तर्गत ती मास्क वितरण गरिएको हो। प्रहरीले कोरोना रोकथाम गर्न अहिले बिभिन्न अभियानहरु चलाइरहेको छ।

प्रहरीद्वारा १४ हजार ७३९ जनालाई नि:शुल्क मास्क वितरण

काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्‍चालित 'तपाईंको मास्क खोई' कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। देशमा कोरोना संक्रमितको संख्या बढेपछि प्रहरीले विशेष कार्यक्रम सुरु गरेको हो। बाटोमा मास्क नलगाइ हिड्ने सर्वसाधरणलाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।