कोरोना रोक्न ‘मास्क लगाऊ’ अभियान सञ्चालन

कोरोना भाइरसको तेस्रो लहरको संक्रमण बढ्दै गएपछि खोटाङमा ‘मास्क लागऊँ’ अभियान सञ्चालन गरिएको छ । जिल्लामा दैनिक संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि ‘मास्क लगाऊ’ अभियान’ सुरु गरिएको हो ।जिल्लाको हलेसीबजारमा हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको आयोजनामा ‘मास्क लगाऊ’ अभियान सुरु भएको छ ।नगरपालिकाका मेयर इवन […]

सम्बन्धित सामग्री

काठमाडौँमा ‘बुस्टर डोज’ अभियान सञ्चालन

काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिए । यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज […]

काठमाडौं महानगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले बिहीबारदेखि १४ जेठसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको...

दैलेखमा ‘तपाईंको माक्स खोइ’ अभियान सञ्चालन

कोभिड–१९ को पहिलो र दोस्रो लहर नियन्त्रणसँगै पुनः क्रमिक रूपमा तेस्रो लहरको संक्रमण फैलिरहेकाले समयमा नै संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्न दैलेख प्रहरीले ‘तपाईंको मास्क खोइ’ अभियान सुुरु गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम न्यूनिकरण गर्न अभियान सञ्चालन सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।नेपालमा तेस्रो लहरको कोरोना […]

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाए। पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा  जुलाइदे

अर्घाखाँचीमा मास्क अभियान सञ्चालन

अर्घाखाँची, साउन २७ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनमा कोरोना रोकथामको लागि मास्क अभियान सञ्चालन गरिएको छ । पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । बुधबार सदरमुकाम सन्धिखर्कका चोक र […]

नेपाल मास्क अभियान सञ्चालन गरिने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ।निरन्तर बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै नियन्त्रण र संक्रमणलाई थप भयावह बन्न नदिन मास्क अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। सूचनामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउन २३ साउनबाट देशव्यापी रुपमा अभियान सञ्चालन गरिन लागेको उल्लेख छ।

साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्

बैतडीमा विद्यार्थी भर्ना अभियान सञ्चालन

बैतडी : कोरोना महामारीकै बीच बैतडीमा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ। जिल्लामा असार १ गतेदेखि नै भर्ना अभियान सुरु गरिएको हो।शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जिल्लाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु गरिएको जानकारी दिए।कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन्।‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र

कोरोना रोकथामका लागि कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि […]