२३ माघ, काठमाडौं। कोरोना महामारीको यो समयमा मास्क हाम्रो अनिवार्य पहिरन जस्तै बनिसकेको छ । कोरोना भाइरसबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै मास्क हो । तर कतिपय मानिसहरुलाई नाकमुख छोप्ने मास्क लामो समयसम्म लगाउँदा स्वासप्रस्वासजन्य समस्या हुने गर्दछ । खानपिन गर्ने बेलामा त मास्क फुकाल्नैपर्ने हुन्छ सबैजनाले । यहीँ कुरालाई मध्यनजर गर्दै दक्षिण कोरियाको […]