तीन वर्षमा ४ पाँच तारे र १६ चार तारे होटेल सञ्चालनमा

मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा आएका छन्।...

सम्बन्धित सामग्री

पाँच तारे हिल्टन होटल सञ्चालनमा

करिब सात अर्ब रूपैयाँ लगानीमा निर्माण गरिएको पाँच तारे होटल हिल्टन सञ्चालनमा आएको छ

तीन वर्षमा २० वटा तारे होटल थपिए

पछिल्ला तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे र १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्।

पोखराको पाँच तारे होटल ‘बाराही सेदी’को आईपीओमा जाने

काठमाडौं– पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’ मानिने काठमाडौं पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सञ्चालनमा ल्याउन सफल बाराही हस्पिटालिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न भएको छ । ६ अर्ब लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ भने बाँकी ४९ प्रतिशत […]

२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’

३ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल […]

हस्पिटालिटीमा रोजगारको अवसर, आठ वर्षमा भित्रिंदैछन् दर्जनौं तारे होटल

एउटा उदेगलाग्दो अंकगणितीय तथ्यबाट यो आलेख सुरु गरौं । सन् २०३० सम्ममा नेपालमा शेराटन, होलिडे इन, क्राउन प्लाजा जस्ता करिब ७० वटा तारे स्तरका होटल भित्रिंदैछन् । नेपालमा अहिले ११ वटा पाँचतारे होटलसहित तारे, बुटिक, रिसोर्ट गरी १५० हाराहारीमा स्तरीय होटल छन् । हाल सञ्चालनमा रहेका र आगामी दिनमा थपिने होटलहरुको उत्साहजनक संख्याले देखाउँछ, अब […]

विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे हाेटल ‘र्‍याडिसन’ सञ्चालन हुने

विराटनगर- प्रदेश १ काे राजधानी विराटनगरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकलाई लक्षित गरी पाँच तारे होटल सञ्चालनमा आउने भएको छ। विराटनगरमा होटल ह्यारिसन सञ्चालनको सफलतासँगै उद्योगी एवं राजनीतिज्ञ मोतीलाल दुगडले होटल क्षेत्रमा स्थापित र्‍याडिसनसँग सहकार्यमा र्‍याडिसन होटल खुल्ने जानकारी दिए। पछिल्लोसमय शैक्षिक, चिकित्सा क्षेत्र, पर्यटकीय, राजनीतिक थलोबाट जरा गडेको विराटनगरमा स्तरीय ब्राण्डेड होटलको आवश्यकतालाई मध्यनजर गर्दै […]

नेपालमा ‘पाँच तारे डिलक्स’ होटल एउटा, पाँचतारे होटल १७ पुगे

२४ जेठ, काठमाडौं । नेपालमा पाँच तारे र सो स्तर भन्दा माथिको होटल संख्या १८ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १७ पुगेको छ । पर्यटन विभागका अनुसार झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा […]

चरिकोटमा पहिलो पटक तारे होटल सञ्चालनमा

दोलखाको सदरमुकाम चरिकोटमा पहिलो पटक दुई तारे एम्ब्रोसिया नामक होटल सञ्चालनमा आएको छ । आफनै अदिती कम्प्लेक्स भवनमा होटलको भवनबाहेक १० करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको हो । दुई तारे होटल सञ्चालनमा आएको चरिकोटमा ट्रेड बिजनेस’ गर्दै आउनुभएका व्यवसायी दिनेश बस्नेतले जानकारी दिनुभयो ।

पाँच तारे हायात प्लेस सञ्चालनमा

काठमाडौं उपत्यकामा थप पाँच तारे होटल थप भएको छ । उपत्यकामा अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्लेस’ को सञ्चालनमा आएको हो । होटलमा गोल्यान ग्रुपको ५ अर्ब रुपैयाँ लगानीमा होटल व्यवस्थापनको जिम्मा हायात प्लेसलेलाई दिएर सञ्चालनमा ल्याएको हो ।अर्पाटमेन्टको लागि निर्माण भएको सो भवन सन् २०१५ को भूकम्पपछि २ मध्ये १ लाई होटलको रुपमा विकास गरिएको […]

दोलखामा पहिलो पटक खुल्यो दुई तारे होटल

पूर्वी पहाडी जिल्ला दोलखामा पहिलो पटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको हो । शनिबारदेखि सञ्चालनमा आएको होटलको...