दोलखामा पहिलो पटक खुल्यो दुई तारे होटल

पूर्वी पहाडी जिल्ला दोलखामा पहिलो पटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको हो । शनिबारदेखि सञ्चालनमा आएको होटलको...