आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाएका छन् । संशोधिन बन्दसूची बुझाएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो पनि क्रमशः कम हुने अपेक्षा गरिएको छ । तर, नेतृत्वले असन्तुष्ट पक्षलाई कति सम्बोधन गरेको छ यो भने महत्वपूर्ण छ । प्रमुख दलहरुभित्र समानुपातिकको बन्दसूचीमा को पर्ने, नपर्ने, आफ्ना समूहका …