बन्दसूची संशोधन गर्न दलहरूको दौडधुप

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची दलहरूले आज आइतबार निर्वाचन आयोगमा बुझाउँदै छन् । आयोगले गत २ र ३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउन दलहरूलाई समय दिएको थियो । बन्दसूचीमाथिको संशोधनका लागि आयोगले १० देखि १६ असोजसम्मको समय दिएको हो । आज […] The post बन्दसूची संशोधन गर्न दलहरूको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....