१३ दलको समानुपातिक बन्दसूची संशोधन

१२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम …

सम्बन्धित सामग्री

३२ दलले सच्चाए समानुपातिक बन्दसूची

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन्। निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन्। निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन्।आयोगले मङ्सिर ४ गते हुने

समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक बन्दसूची संशोधन गर्न आज आइतबारसम्मको समय तोकेको थियो । निर्वाचन आयोगले दिएको अन्तिम समयअनुसार कांग्रेस र माओवादी केन्द्रले संशोधित समानुपातिक बन्दसूची बुझाएका हुन् […]

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।...