काठमाडौँ – भदौ २ गते दल विभाजनका लागि निवेदन दिन नाम उल्लेख नभएका एमालेका तीन जना सांसदले मंगलबार एकीकृत समाजवादी जान पाउँ भनि निवेदन दिए। तर आयोगले ‘एकै पटक नभएको’ भन्दै बुधबारको सनाखतमा सहभागी गराएन। माधव नेपाल नेतृत्वको समाजवादी पार्टीका नेताहरुले थपिएका समेतलाई सनाखत गराएर आफ्नो पार्टीको सांसदमा राखिदिन दबाब दिए पनि प्रमुख निर्वाचन आयुक्त […]