भिमेश्वरमा तीन दशकदेखिको एमालेको किल्ला गोडियो, कांग्रेसले गाड्यो
दोलखाको भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसले किल्ला गाडेको छ । तीन दशकदेखि नेकपा एमालेले एकछत्र राज गरेको भिमेश्वरमा यसपालि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको हो ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ ।बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेले अहिले […]
काठमाडौं, ७ जेठ । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्था पछि एमालेले जित्दै आएको नगरपालिका समेत गुमाएको छ । एमालेले बुटवल उपमहानगरपालिका गुमाएको छ । बुटवल एमालेको गढ मानिन्छ । गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज भण्डारीले एमालेका बाबुराम भट्टराईलाई साँढे ७ हजार मतान्तरले […]
काँग्रेस र माओवादीको गठबन्धन गरि नेकपा एमालेबाट काँग्रेसले मेयर जितेको छ। कमलामाई नगरपालिकामा गठबन्धनबाट काँग्रेसका मेयर उम्मेदवार निर्वाचित भएपछि एमालेको किल्ला तोडिएको छ।...
गुल्मीको रुरु क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धकाबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्यो...
संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपा एमालेको किल्ला तोड्दै नेपाली काँग्रेसका महेश थपलिया मेयरमा निर्वाचीत भएका छन् । गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार बनेका थपलियाले ८ हजार ३४ मत ल्याई निर्वाचीत भएका हुन्...
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको स्थानमा कांग्रेसले भत्काएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।
नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका
नेकपा एमालेको किल्ला मानिएको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले जितेका छन् ।उपप्रमुखमा पनि काँग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् । सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।गाउँपालिकाको ९ वडामध्य
नेकपा एमालेको किल्ला मानिएको सिराहाको धनगढीमाई नगरपालिका १ रु १४ नं. वडामा वडाध्यक्षको प्यानलसहित नेपाली कांग्रेसले जित निकालेको छ । धनगढीमाई १ मा कांग्रेसका सूर्यनाथ यादव र १४ मा अमित ठकुरी...