काठमाडौं, ७ जेठ । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्था पछि एमालेले जित्दै आएको नगरपालिका समेत गुमाएको छ । एमालेले बुटवल उपमहानगरपालिका गुमाएको छ । बुटवल एमालेको गढ मानिन्छ । गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज भण्डारीले एमालेका बाबुराम भट्टराईलाई साँढे ७ हजार मतान्तरले […]