एमालेको किल्ला भत्काउँदै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको स्थानमा कांग्रेसले भत्काएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।

सम्बन्धित सामग्री

बुटवलमा भत्कियो एमालेको किल्ला

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ ।बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेले अहिले […]

कहाँ कहाँ भत्कियो एमालेको किल्ला

काठमाडौं, ७ जेठ । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्था पछि एमालेले जित्दै आएको नगरपालिका समेत गुमाएको छ । एमालेले बुटवल उपमहानगरपालिका गुमाएको छ । बुटवल एमालेको गढ मानिन्छ । गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज भण्डारीले एमालेका बाबुराम भट्टराईलाई साँढे ७ हजार मतान्तरले […]

एमालेको किल्ला विदुरमा गठबन्धन विजयी

नेकपा एमालेले आफ्नो लालकिल्ला भन्ने गरेको नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।  वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा शुक्रबार सम्पन्न मतगणना अनुसार प्रमुखमा नेपाली...

एमालेको किल्ला तोडेर पोखरेल बने कमलामाईको मेयर

काँग्रेस र माओवादीको गठबन्धन गरि नेकपा एमालेबाट काँग्रेसले मेयर जितेको छ। कमलामाई नगरपालिकामा गठबन्धनबाट काँग्रेसका मेयर उम्मेदवार निर्वाचित भएपछि एमालेको किल्ला तोडिएको छ।...

गुल्मीका केन्द्रीय नेताले आफ्नो पालिकामा बिरासत गुमाउँदै

गुल्मीको रुरु क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धकाबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्‍यो...

खाँदबारीमा एमालेको किल्ला तोड्दै कांग्रेसका थपलिया निर्वाचित

संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपा एमालेको किल्ला तोड्दै नेपाली काँग्रेसका महेश थपलिया मेयरमा निर्वाचीत भएका छन् । गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार बनेका थपलियाले ८ हजार ३४ मत ल्याई निर्वाचीत भएका हुन्...

धनकुटामा एमालेको किल्ला भत्काउँदै काँग्रेस : दुईमा जीत, दुईमा अग्रता

नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका

एमालेको किल्ला मानिएको माछापुच्छ्रेमा काँग्रेस विजयी

नेकपा एमालेको किल्ला मानिएको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले जितेका छन् ।उपप्रमुखमा पनि काँग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् । सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।गाउँपालिकाको ९ वडामध्य

कांग्रेसले भत्कायो एमाले किल्ला, धनगढीमाईको दुई वडामा कांग्रेसको प्यानल नै विजयी

नेकपा एमालेको किल्ला मानिएको सिराहाको धनगढीमाई नगरपालिका १ रु १४ नं. वडामा वडाध्यक्षको प्यानलसहित नेपाली कांग्रेसले जित निकालेको छ । धनगढीमाई १ मा कांग्रेसका सूर्यनाथ यादव र १४ मा अमित ठकुरी...