गुल्मीका केन्द्रीय नेताले आफ्नो पालिकामा बिरासत गुमाउँदै
गुल्मीको रुरु क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धकाबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्यो...
बैतडी : गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीका शीर्ष नेताहरूले आफ्नै गृह पालिकामा समेत जित हात पार्न सकेनन्। यहाँका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीमा शीर्ष नेताहरूले आफ्नै पालिकामा पराजय बेहोरेका छन्। जिल्लाको पुर्चौडी नगरपालिकालाई माओवादीको आधार क्षेत्र मानिएको थियो। सो नगरपालिकामा माओवादी केन्द्रले एक वडा बाहेक अरुमा जित निकाल्न सकेन। माओवादीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र कुँवर (विजय सुन्दर) र माओवादी केन्द्
सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गरेको छ । बिहीबार मध्यान्ह १२ बजेबाट सुरु भएको संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गरिरहेका छन् ।सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने छन् । चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतप
महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पाटीकै नगरप्रमुख, उपप्रमुख छन् ।बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पाटीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए । नगरको मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र माओवादी केन्द
६ वैशाख, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका आठ जना नेताले आकांक्षा राखेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले नगर प्रमुख जितेको यो पालिकामा त्यतिबेला निकटतम प्रतिद्वन्द्वी रहेको माओवादी केन्द्रले सत्ता गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दाबी गरेको छ । यो उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका नेता राजन पौडेल, क्षेत्रबहादुर श्रेष्ठ, जयराम […]
वीरगञ्ज महानगरपालिकामा गठबन्धन भत्काउने गरी काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि हलचल मच्चिएको छ । काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरी पर्साको वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका थिए । तर त्यो विज्ञप्ति उनीहरुको व्यक्तिगत रहेको गठबन्धनमा आवद्ध दल जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका न
२७ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गरेको छ । सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको […]
मोरङ जिल्लाका एक माओवादी नेताले हामीलाई फोन गरेर सोधे– स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई उठाउनुपर्ने निर्वाचन आयोगले भनेको रहेछ, गठबन्धन गरेर उम्मेदवारी दिँदा दुबै दलले महिला नै उठाउनुपर्ने हो र ?त्यसैगरी अर्का एकजना दलका कार्यकर्ताले सोधे– निर्वाचन आचार संहिता र उम्मेदवारको स्वघोषणा सम्बन्धी प्रावधानमा ठेकेदारले उम्मेदवार बन्न नपाउने भनिएको रहेछ, कस्तो ठेकेदारले पालिकामा उठ्न नपाउने हो ? क्रसर व्यवसायीले उठ्न पाउँछ कि पाउँदैन ?बैशाख ३० को
काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटो यात्रा’का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दै छन् । पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो […]
डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित 'जनमत माटो यात्रा'का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६