​ प्रतिनिधि सभा चुनावमा कुन पार्टीको के चिन्ह ? नयाँ शक्तिलाई देब्रे आँखा

काठमाडौं, असोज ८ – आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन आयोगले दलहरुको चुनाव चिन्ह निर्धारण गरेको छ । समानुपातिक निर्...

सम्बन्धित सामग्री

दाङ–२ मा शंकर र रेखालाई ‘घण्टी’को डर

४ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एमालेका महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई घण्टी चुनाव चिन्ह भारी पर्ने देखिन्छ । अनलाइनखबरले दाङ क्षेत्र नं. २ अन्तर्गतका राजनीतिक दलका प्रभाव मानिने शहरी क्षेत्र र गाउँ–बस्ती ठाउँमा सर्वेक्षण गरेको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिकाकामा […]

पार्टी मूल नेतृत्वलाई चुनौती दिदै वागी उम्मेदवारहरु

नेपाली काँग्रेसमा सक्रिय रहका धादिङ ज्वालामुखीका टिकानिधी काप्री अँउदो मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । तर उनी नेपाली कांग्रेसबाट उम्मेदवार नभई कांग्रेसबा६ विद्रोह गरेर स्वतन्त्र उम्मेदवार भएका हुन । काप्रीले ‘खरायो’ चुनाव चिन्ह पाएकाछन् । अहिले उनी आफु उम्मेदवार रहेको धादिङ प्रतिनिधि सभा २ मा मतदाताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारी किन […]

आउँदो चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र

काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणको रङ्ग रातो मसीको रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । यस अघि पालिका चुनावमा मतपत्रको पृष्ठभूमि हरियो बनाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुखसँग रङ मिलेको भन्दै विरोध गर्नुभएको थियो । निर्वाचन आयोगले हिजोसम्म ६० जिल्लामा समानुपाति...

प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने, बिहीवारदेखि छपाइ

काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीवारदेखि मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्ययक निर्वाचन क्षेत्रका लागि फरक फरक मतपत्र छाप्न लागिएको हो। ४ सय ९५ किसिमका मतपत्र रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनाव चिन्ह रहने व्यवस्था छ।  मंसिर ४ गते हुने निर्वाचनका लागि…

लौरो अभियानका स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी घोषणा

काठमाडौँ ।  ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही-१ म विशाल बास्कोटा, २ मा डा.निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व […]

निर्वाचन चिन्हको क्रम निर्धारण

काठमाडौं  ।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने […]

आयोग पुगेर ओलीले भने- मेरो नेतृत्वको नेकपा नै आधिकारिक हो

'म सूर्य चिन्हमा लड्दै आएको हो। प्रतिनिधि सभा विघटन गर्दा पनि सूर्य चिन्हमै लडेर आएको थिए। नेकपा एमालेको निर्वाचित अध्यक्ष हो। नेकपा एमाले भन्नेबित्तिकै सूर्य चिन्ह आइहाल्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,'हँसिया-हथौंडाको तर्फबाट पुष्पकमल दाहाल 'प्रचण्ड' र सूर्यका तर्फबाट मैले पार्टी एकता गरेको हो। अरू सबै पदाधिकारी हामीले मनोनयन गरेको हो।'

प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामीले पाउँछौं: नारायणकाजी

असंवैधानिक किसिमले भएको संसद विघटन  संविधानअनुसार खारेज हुने र  राजनीति दलसम्बन्धी कानुनले नाम र चुनाव चिन्ह आफूहरूलाई दिने उनले बताए।

आयोगद्वारा दलहरुलाई चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गते निर्वाचन हुने प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । प्रदेश र प्रतिनिधि सभा गरी...