नेपाली काँग्रेसमा सक्रिय रहका धादिङ ज्वालामुखीका टिकानिधी काप्री अँउदो मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । तर उनी नेपाली कांग्रेसबाट उम्मेदवार नभई कांग्रेसबा६ विद्रोह गरेर स्वतन्त्र उम्मेदवार भएका हुन । काप्रीले ‘खरायो’ चुनाव चिन्ह पाएकाछन् । अहिले उनी आफु उम्मेदवार रहेको धादिङ प्रतिनिधि सभा २ मा मतदाताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारी किन […]