महाेत्तरी- नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले देशलाई सिक्किमीकरण र फिजीकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ। मधेस प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे। यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौँमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो। महोत्तरीको बर्दिबासमा भएको […]