काठमाडौँ– विभिन्न पाँच वटा ट्रेड युनियन महासंघले आगामी आम निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन्। चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन्। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम […]