५ चैत, डोटी । डोटी जिल्लामा रही १६ बर्षदेखि वकालत गर्दै आएका अधिवक्ता नवराज भट्टले नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा हुने निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् । कानुन व्यवसायीहरुको हकहितका लागि स्थापना भएको बार एशोसिएसन पेशागत हकहित भन्दा बढी राजनीतिक दलको इसारामा चल्ने गरेको आरोप लगाउँदै भट्टले आफुले निर्वाचनका सम्पूर्ण […]