धनगढी । सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेकपा माओबादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् ।भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका छ । त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ […]