प्रदेश प्रमुख अधिकारी समक्ष दलित आयोग प्रतिवेदन हस्तान्तरण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७र७८ को प्रदेश नं १ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश प्रमुख अधिकारीलाई आयोगका प्रदेश नं १ र २ का संयोजक टुन्ज कामी बराइलीले नेपालको संविधानको धारा २९४ को उपदफा ३ बमोजिम उक्त प्रतिवेदन बुझाउनुभएको हो […]

सम्बन्धित सामग्री

पुजार सार्की टिम किन पुग्यो दलित आयोग ?

काठमाडौं। पुजार सार्की टिम ललितपुरको कुपण्डोलस्थित राष्ट्रिय दलित आयोग पुगेका छन् । चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएपछि यसै साता चलचित्रको टिम आयोगको कार्यालय पुगेको हो । चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम राखेको थियो । चलचित्रका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदी कार्यक्रममा उपस्थित भएका थिए । […]

सिंहदरबारमा बस्नेहरू विभेद अन्त्य भइसकेको भन्दा रहेछन्: देवराज विश्वकर्मा

राज्यको संवैधानिक निकायका रूपमा राष्ट्रिय दलित आयोग स्थापित छ। नेपालका सम्पूर्ण दलितहरूको आशा र भरोसाको केन्द्र हो, आयोग। यदि त्यसो हो भने, दलितका तमाम सवालमा आयोगले प्रभावकारी काम गर्न सकेको छ त ? यही विषय वरिपरि बसेर देश सञ्चारका लागि आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग राज सरगमले गरेको कुराकानी: अहिलेको समयमा दलितको अवस्था कस्तो छ ? […]

राजनीतिको छायामा दलित आयोग

मन्त्रीपरिषद्को गठन आदेशले २०५८ साल फागुन ४ गते दाङका पद्मसिंह विश्वकर्माको नेतृत्वमा दलित आयोग गठन भएको थियो । त्यतिबेला पनि आयोगले दलितको हकहितमा अपेक्षाकृत काम गर्न सकेन । यही क्रममा २०६१ साल माघ ४ गते एमाले नेतृत्वको सरकारले दाङकै भागवत नेपालीको अध्यक्षतामा यो आयोग गठन भयो । स्थापनाकालदेखि नै राजनीतिक दलको छायाबाट दलित आयोग अलग भएन । दलका नेताहरूले यसलाई अलग बनाउन पनि चाहेनन्, जसका कारण दलित आयोगले अपेक्षाकृत काम गर्न सकेन ।

दलित आयोग र प्रहरीबीच पहिलो पटक अन्तरक्रिया, सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय दलित आयोग र प्रहरी प्रधान कार्यालयबीच पहिलो पटक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित आयोग गठन भएको २१ वर्ष तथा आयोगले संवैधानिक मान्यता पाएको ६ वर्षपछि र प्रहरी प्रधान कार्यालय स्थापना भएको ७२ वर्षपछि पहिलो पटक प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रहरी स्थापना भएपछि पहिलो पटक प्रहरी […]

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : दलित आयोग

काठमाडाैँ- राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । आज यहाँ आयोजित साक्षात्कारमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता […]

छुटेका थर सङ्कलन गर्दै राष्ट्रिय दलित आयोग

३ साउन, परासी । राष्ट्रिय दलित आयोगले आगामी भदौ भित्रमा छुटेका थर सूचीकरणको प्रक्रिया टुङ्ग्याउने भएको छ । सूचीकरण टुङ्ग्याउने प्रक्रियामा रहेको आयोगले अहिले तराई मधेसका दलित समुदायका छुटेका थर सङ्कलन गरिरहेको छ । आयोग अध्यक्ष देवराज विश्वकर्माले तराई मधेसमा बसोबास गर्ने दलित समुदायका धेरै थर सूचीकरणमा छुटेको पाइएकाले जिल्ला जिल्लामा पुगेर स्थानीय सरोकार पक्षसँग […]

सुन्दर हरिजनको मृत्युको छानबिन र दोषीलाई कारबाही गर : दलित आयोग

१६ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा सुन्दर हरिजन मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । चोरी आरोपमा जेल परेका हरिजन आफ्नो कैद अवधि सकिएपछि पनि सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो । आयोगले सजाय पाउनुपर्ने व्यक्तिले उन्मुक्ति पाउनु र सजाय नै नपाउनुपर्ने व्यक्तिलाई नियोजित ढंगले […]

दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन

काठमाडौं । ललितपुरको जाउलाखेलस्थित राष्ट्रिय दलित आयोग विगत करीब साढे तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो