राज्यको संवैधानिक निकायका रूपमा राष्ट्रिय दलित आयोग स्थापित छ। नेपालका सम्पूर्ण दलितहरूको आशा र भरोसाको केन्द्र हो, आयोग। यदि त्यसो हो भने, दलितका तमाम सवालमा आयोगले प्रभावकारी काम गर्न सकेको छ त ? यही विषय वरिपरि बसेर देश सञ्चारका लागि आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग राज सरगमले गरेको कुराकानी: अहिलेको समयमा दलितको अवस्था कस्तो छ ? […]