दलित आयोग र प्रहरीबीच पहिलो पटक अन्तरक्रिया, सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय दलित आयोग र प्रहरी प्रधान कार्यालयबीच पहिलो पटक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित आयोग गठन भएको २१ वर्ष तथा आयोगले संवैधानिक मान्यता पाएको ६ वर्षपछि र प्रहरी प्रधान कार्यालय स्थापना भएको ७२ वर्षपछि पहिलो पटक प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रहरी स्थापना भएपछि पहिलो पटक प्रहरी […]