काठमाडौँ – सर्वोच्च अदालतले संसद् बैठकको अध्यक्षता गर्ने सांसदलाई सभामुखमा भए सरहको अधिकार र दायित्व हुने व्याख्या गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते लिएको विश्वासको मतलाई बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले बैठक सञ्चालनका लागि सभामुखको आसनमा बसेको व्यक्ति सभामुख सरह नै हुने ठहर गरेको हो। कोशी प्रदेशमा सभामुख पद रिक्त रहेको […]