हेटौंडा । वागमती प्रदेशसभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन–२०७८ चैत १४ गते जारी भएको छ । उच्च शिक्षा ऐनले मूलभूतरूपमा उत्कृष्ट राष्ट्रिय/अन्तर्राष्ट्रिय विश्वविद्यालयले प्रयोग गरेका शिक्षण प्रक्रिया, व्यवस्थापन र सञ्चालन पद्धति अनुशरण गर्ने प्रयत्न गर्दै नेपालमा उच्च शिक्षासम्बन्धी फरक प्रयोग कार्यान्वयन गराउने ध्येय राखेको छ । यसअन्तर्गत उच्च शिक्षा परिषद्को व्यवस्था, सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय […]