‘अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा भाइरसले स्वारुप परिवर्तन गरिहेको छ भन्ने कुरा जान्न जरुरी छ’, डा. पुनले भने, ‘त्यसैले नयाँ भेरियन्ट बन्नु आफैमा कुरा होइन। त्यसले मानव समाजलाई कति दुःख दिन्छ भन्ने प्रमुख कुरा हो। तर नयाँ भेरियन्ट देखिँदैमा आत्तिनु ह...