फ्राइडे रिलिज : देशभरका हलमा ‘चिसो मान्छे’

आज शुक्रबारबाट देशभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शन आएको फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्मले देशभरको मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज अवसर पाएको हो ।‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका  निर्देशक दीपेन्द्रको यो फिल्म प्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा प

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा ‘घनचक्कर’

आज शुक्रबारबाट फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपी देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने गत साता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ ले पनि थुप्रै फिल्म हल ओगटेको छ । प्रदर्शनको अघिल्लो दिन अर्थात विहिबार फिल्मको कमलपोखरी स्थित बिग मुभिजनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, अशान्त शर्मा, ईश्