लुम्बिनी प्रदेशमा कस्तो रह्यो लोसपाको नतिजा ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचन परिणामलाई सन्तोषजनक मानेको छ । लुम्बिनी प्रदेशको हकमा पहिलो पटक लोसपा नेपाल स्थानीय निर्वाचनमा सहभागी भएको थियो । जसपाबाट विभाजन भएर बनेको लोसपा नेपालले जसपाको पकड क्षेत्रमा पनि जित हासिल गरेको छ । पार्टीले लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीमा ३ र कपिलवस्तुमा १ सीट जितेको छ भने केही ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको छ ।२०७४ सालमा तत्कालीन राजपाले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिएको थिएन । तत्कालीन र

सम्बन्धित सामग्री

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन जारी, आजै नतिजा आउने

दाङ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ । प्रत्यक्षतर्फ १८ सिट जित हात पारेको एमालेले समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ । प्रत्यक्षतर्फ १८ सिट जित हात पारेको एमालेले समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको छ ।

अपेक्षा अनुसार नतिजा ल्याउन नसकेपछि माओवादीका प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा अपेक्षा अनुसार नतिजा नआएपछि पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद (सूचीसहित)

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा जित निकालेको छ । नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जीत निकालेको छ ।

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद

काठमाडौं– प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ । नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जित निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् । यस्तै अध्यक्ष केपी शर्मा […]

सुदर्शन बरालले दिए लुम्बिनी प्रदेश अध्यक्षबाट राजीनामा

१० मंसिर, बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई […]

जनगणना २०७८ : कुन प्रदेशमा कति बढ्यो जनसङ्ख्या ? (विवरणसहित)

न्युज अफ नेपाल, काठमाडौं । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम जनसंख्या थप भएको छ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको हो । यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार […]

लुम्बिनी प्रदेशमा पनि 'फ्लोर क्रस' कै चिन्ता

आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ?  चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुलाई रोक्ने रस्साकस्सी छ । प्रदेशसभाको अहिलेको सांसद स