अपेक्षा अनुसार नतिजा ल्याउन नसकेपछि माओवादीका प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा अपेक्षा अनुसार नतिजा नआएपछि पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।