यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद

काठमाडौं– प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ । नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जित निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् । यस्तै अध्यक्ष केपी शर्मा […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो । दाहाल सत्तारुढ …

स्वतन्त्र निर्वाचित सांसद सिंह जसपा प्रवेश

काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]

सुर्खेत-१ बाट निर्वाचित तीनैजना सांसद बने मन्त्री

७ वैशाख, सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । केन्द्र सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का यसै क्षेत्रबाट प्रतिनिधि सभा सांसद हुन् । ४ मंसिरको चुनावमा यो क्षेत्रबाट निर्वाचित दुबै उम्मेदवार कर्णाली प्रदेश सरकारको मन्त्री बने । सुर्खेत १ (१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल […]

प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

३०‍ पुस, विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । दनुवारको पक्षमा ५७ मत खसेको थियो ।विपक्षमा ३३ मत खसको थियो । उपसभामुख पदका लागि भएको पहिलो […]

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद एमाले प्रवेश

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन् । बालकोटस्थित निवासमा साहलाइ एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले स्वागत गरे । यससँगै प्रतिनिधिसभामा...

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...

आयोगले भोलि समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

काठमाडौं : निर्वाचन आयोगले भोलि सोमबारसम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ।राजनीतिक दलले बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमबार गर्ने

काठमाडौं, मंसिर २५ । निर्वाचन आयोगले भोली सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगको तयारी रहेको छ । आयोगले समानुपातिकतर्फबाट सांसद भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने जनाएको छ […]

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

काठमाडौं– निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसद्मा नेकपा (एमाले) ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र) […]

मंसिर २६ गते समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने

काठमाडौँ – निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ। राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ […]