१० मंसिर, बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई […]