बुटवल । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको १०८ वटा तहको नतिजा आएको छ भने तिलोत्तमा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । मतपरिणाम आएपछि यतिबेला जिल्लासम्बन्धी समिति गठनको प्रक्रिया अगाडि बढ्न थालेको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा पनि जिसस गठनको तयारीमा दलहरू...