दशैँ र तिहारलाई लक्षित गरी देशका ८५ स्थानमा आजदेखि सहुलियत पसल सञ्चालनमा

काठमाडौं : सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सहुलियत पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ। काठमाडौंमा थापाथली,…

सम्बन्धित सामग्री

माघ २ गतेसम्म सहुलियत पसल सञ्चालनमा रहने

दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ।...

उपत्यकामा निःशुल्क होम डेलिभरी, देशभर ९८ बिक्री केन्द्र

२१ असोज, काठमाडौं । सरकारले आइतबारदेखि देशका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु गरिएको सहुलियत पसल ४३ दिन (३ मंसिर) सम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले आइतबार काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा एक कार्यक्रम गरेर सुपथ मूल्य पसलको औपचारिक […]

दसैँलक्षित सुहलियत  पसल सञ्चालनमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँलक्षित सहुलियत पसल सञ्चालनमा  ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलितय पसल सञ्चालन हुनेछ । थापाथली, रामशाहपथ,...

शुरु भयो दसैँ तिहार लक्षित सहुलियत पसल (तस्बिरहरु)

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दसैँ–तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बता

असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत पसल

सरकारले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियतपूर्ण पसल सञ्चालनमा आउने भएको हो । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा आउने सहुलियतपूर्ण पसल ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन हुनेछन् । ती पसलमा छुटमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।असोज १ गतेदेखि सञ्चालनमा आउने सहुलियतपूर्ण पसल कात्तिक २४ गतेसम्म चल

सहुलियत पसल सञ्चालनमा ल्याउँछौँ : आपूर्तिमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सहुलियत पसल सञ्चालनमा ल्याउने बताएका छन् । उद्योग तथा