राजधानी विवाद : संसदमा नाराबाजीपछि तोडफोडमा उत्रिए सांसद

प्रदेश ५ को राजधानी दाङ तोक्ने विवाद चर्किँदै जाने क्रममा सोमबारको प्रदेश सभा बैठकमा नाराबाजी तथा तोडफोड भएको छ

सम्बन्धित सामग्री

भारतीय संसदमा ‘एनिमल’को मुद्दा उठ्यो, हिंसाको चित्रणप्रति सांसदको आपत्ति

काठमाडौं । सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ । अब यो विवाद भारतको संसदमा समेत प्रवेश गरेको छ । बिहीवारको राज्यसभा बैठकमा रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’को मुद्दा उठ्यो । कांग्रेस सांसद […]

एमालेका सांसद कोइरीको विषयमा संसदमा विवाद, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सांसद कोइरी बिरामी भएको सुचना सभामुख देवराज घिमिरेले पढेर सुनाएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनी लगातार २१ औं बैठकमा अनुपस्थित छन् । एमालेबाहेक सबै दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक आधि घण्टाको लागि […]

रवि लामिछानेको शपथ रोक्न संघीय संसदमा निवेदन

काठमाडौं : समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद रवि लामिछानेको शपथ रोक्न माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन्। संसदका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा र महासचिव भरतराज गौतमलाई सम्बोधन गर्दै युवराजले लामिछानेको शपथ रोक्न माग गरेका हुन्। नागरिकता विवाद देखाउँदै यसअघि उनले सर्वोच्चमा…

यी हुन नेपाली कांग्रेसका समानुपातिक ३२ सांसद

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको प्रतिनिधिसभा सदस्यको ३२ सिटमा २९ जना महिला पठाउनुपर्ने भएकाले विवाद उठ्यो । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी प्रावधान छ। प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने थियो । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने …

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट !

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।  संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो । त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ ।  सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बह...

संसद्को कार्यकाल लम्ब्याउने गरी संसदमा दर्ता भएको विधेयक विवादमा

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा दर्ता गरेको विधेयकमा विवाद बढ्दै गएको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजेको भन्दै संविधानविद् र नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ । हिजो प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदब...

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको […]

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिने

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। कोरोना संक्रमित सांसदहरुले पनि मतदानमा सहभागी हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३६ सांसद आवश्यक छ।ओलीको दल एमालेका १२१ सांसदमात्रै छन्। यद्यपि एमालेको माधव नेपाल समूह पार्टी विवाद समाधानमा अध्यक्ष ओली तयार नभए राजीनामा दिने चेतावनी दिएको छ।