सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट !

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।  संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो । त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ ।  सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बह...

सम्बन्धित सामग्री

आजका समाचार : सभामुख घिमिरेकाे बैठक कक्षको अवलोकनदेखि महानगरको डोजरसम्म

दिनभर आजमा संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन, सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस, एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट, महानगरले आलोकनगरमा चलायो डोजर, यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरालगायतका समाचारले प्रमुख स्थान पाए। संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज […]

बोलिभियाको संसद बैठकभित्र झडप

११ जेठ, काठमाडौं । बोलिभियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा मंगलबार महिला सांसदबीच लात र मुक्का प्रहार भएको हो । बोलिभियन सांसदको कुटपिटको भिडियोमा महिला सांसदले एकअर्कालाई लात हानेको र भुत्ल्याएको दृश्य देख्न सकिन्छ । केही महिला सांसदले ब्यानर च्यातिरहेको देखिन्छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन […]

संविधान संशोधनबारे छलफल हुँदा जोर्डनको संसदमा कुटाकुट

जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका राजाले प्रधानमन्त्री नियुक्त गर्ने र संसद विघटन गर्ने अधिकार छ।

जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमै ढले

एजेन्सी । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि […]

संसद बन्द गरेर सरकार न्यायालयको कुटाकुटमा मज्जा लिइरहेको छ : गोकर्ण विष्ट

नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले सरकारले संसद बन्द गरेर न्यायलयको कुटाकुट हेरेर मज्जा लिइरहेको आरोप लगाएका छन्। सभामुखले सम्मानित संसदलाई पार्टी कार्यालय जस्तो बनाएको भन्दै उनले यसै कारण जनताको...