यी हुन नेपाली कांग्रेसका समानुपातिक ३२ सांसद

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको प्रतिनिधिसभा सदस्यको ३२ सिटमा २९ जना महिला पठाउनुपर्ने भएकाले विवाद उठ्यो । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी प्रावधान छ। प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने थियो । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने …