रवि लामिछानेको शपथ रोक्न संघीय संसदमा निवेदन

काठमाडौं : समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद रवि लामिछानेको शपथ रोक्न माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन्। संसदका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा र महासचिव भरतराज गौतमलाई सम्बोधन गर्दै युवराजले लामिछानेको शपथ रोक्न माग गरेका हुन्। नागरिकता विवाद देखाउँदै यसअघि उनले सर्वोच्चमा…

सम्बन्धित सामग्री

रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ ।समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् ।लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप