८५ हजार ग्राहकको घरमा स्मार्ट मिटर, मोबाइलमै बिजुलीको बिल

असोज, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रमा ८५ हजार स्मार्ट इनर्जी मिटर जडान सकेको छ । त्यसमध्ये करीब ८० हजार मिटर ‘एक्टिभ’ भइसकेको प्राधिकरणले जानकारी दिएको छ । करिब ९८ हजार मिटर जडान गर्ने गरी प्राधिकरणले २५ साउन २०७७ बाट स्मार्ट मिटर जडान शुरु गरेको थियो । प्राधिकरणले एसियाली विकास बैकसँग […]