प्रकाश भण्डारी/ मुकुन्द घिमिरे-
काठमाडौँ: स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने छ। २०७४ सालको स्थानीय तहमा सबैभन्दा धेरै ठाउँमा जितेर पहिलो शक्ति बनेको थियो एमाले। त्यतिबेला स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको थियो कांग्रेस। कांग्रेसकै नेतृत्वमा सत्ता गठबन्धन…