आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो । बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिए । एउटा चितुवा […]

सम्बन्धित सामग्री

पासोमा परेको चितुवा उद्धारका क्रममा मर्यो

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिका-४ बिनासौंमा पासोमा परेको चितुवा उद्धारका क्रममा मरेको छ। उक्त चितुवा बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो।डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो।उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं। सोही क्रममा चितुवा मरेको हो। चितुवाको ढाडमै पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट प

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

काठमाडौँ,१ भदौ । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, “चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित […]

बँदेलका लागि थापेको पासोमा चितुवा पसेपछि...

बैतडी :  बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो।डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार  बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको  हो।  जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले  थापेको पासोमा चितुवा फसेको  छ उनले भने,“ चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबा

बँदेलका लागि थापेको पासोमा चितुवा पसेपछि…

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा […]

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

बैतडी- बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने , “चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा […]

बँदेलको लागि थापेको पासोमा पर्‍यो चितुवा

बैतडी : बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ। दशरथचन्द नगरपालिका-४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो। डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ। उद्धारका लागि महेन्द्रनगरस्थित…

बैतडी : बँदेललाई थापेको पासोमा चितुवा पर्‍याे

बैतडी – दशरथचन्द नगरपालिका वडा.न.४ बिनासौमा बँदेलको लागि थापेको पासोमा चितुवा परेको छ । बुधबार बिहान पासोमा चितुवा फसेको देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समयमा बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मकै जोगाउनको लागी किसानहरुले पासो थापेको र त्यही पासोमा चितुवा परेको जनाइएको छ ।अहिले चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमबहादुर कडेलले जानकारी दिनुभयो । चितुवाको ढाडमा पासो परेक...

पासोमा परेर चितुवा मृत्यु

धनगढी । कैलालीमा पासोमा परेर चितुवा मरेको छ । यहाँको घोडाघोडी नगरपालिका १० झिरोखामा पासोमा परेर चितुवा मरेको हो । पासो कसले र किन थापेको हो भन्ने खुल्न सकेको छैन् । चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली […] The post पासोमा परेर चितुवा मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाउँ पसेको चितुवा स्थानीयवासीले नियन्त्रणमा लिए

बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँ कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए ।फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । “बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना गर्यौं” वडाध्यक्ष चक्रबहादुर

चितुवा मृतावस्थामा फेला

दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए  ।उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने  जनाइएको छ  । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।